हरेक वर्षझैं यस वर्ष पनि बुद्धजयन्तीका
दिन बिहानै मास्कोमा बसोवास गरिरहेका नेपालीहरु र तिनका रसियाली मित्रहरु पनि
मास्कोबाट ९० मिलोमिटर टाढा कालुगा अञ्चलमा निर्मित नेपाली घरको प्रांगणमा पुगेका
थिए ।
Monday, May 11, 2015
Friday, April 10, 2015
मास्कोमा नेपालविषयक वैज्ञानिक सेमिनार
मास्कोको
केन्द्रमा अवस्थित रुस विज्ञान प्रज्ञा–प्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थानमा भारतवर्ष अनुसन्धान केन्द्रको
अग्रसरतामा ६ अप्रिल २०१५ (सोमवार) आयोजना गरिएको नेपालविषयक एक वैज्ञानिक सेमिनार सुसम्पन्न
भयो ।
Friday, February 20, 2015
रूसमा नेपाली पाठशालाको कथा
नेपाली साहित्यक्षेत्रमा देखापर्न थालेको अग्रेजी भाषामा नेपाली वाङ्मयको नवीनतम शाखाको जगमा रूसमा हुर्किरहेका नेपाली
किशोरद्वय अनुराग तथा अनुकृत लामिछाने दाजुभाइबाट पुस्तकरूपी ईंट थपिएको छ ।
Monday, January 19, 2015
नेपालसँग सहयोग तथा मैत्री समाजको विशेष सम्मेलन
मास्कोको
वाह्य चक्रपथको छेवैमा रहेको नेपाली-भारतीय रेष्टुराँ
'तुन्दुर' को एक कक्षमा
१७ जनवरी २०१५ (शनिवार) का दिन
नेपालसँग सहयोग तथा मैत्री समाजको
नामबाट पुनर्गठनको सन्दर्भमा
विशेष सम्मेलन सुसम्पन्न भयो ।
Sunday, November 30, 2014
रूस गणतन्त्रको पूर्वेली भागमा अवस्थित बु-यातियामा बुद्धधर्म
बहुजातीय, बहुभाषिक एवं बहुधार्मिक रुस
महासंघमा मुख्यत: क्रिश्चियन
अर्थाडक्स चर्च, इस्लाम, यहुदी तथा बुद्धद्धर्म प्रचलित छन् र देशका
अधिकांश वासिन्दाहरूले मान्ने यी चार प्रमुख धर्महरुमध्ये देशको पूर्वेली भागमा अवस्थित बु-यातिया, काल्मिकिया, तुभा क्षेत्रहरुमा
बुद्धधर्माबलम्बीहरुको बसोवास छ । नेपाली पाठकवृन्दलाई रूस गणतन्त्रको पूर्वेली
भागमा अवस्थित बु-यातियामा बुद्धधर्मको इतिहास र वर्तमानबारे अवगत गराउनु यस लेखको
उद्देश्य रहेको छ ।
Friday, November 28, 2014
मास्कोमा उत्तरआधुनिक कला-प्रदर्शनीको कथा
रूसको राजधानीको केन्द्रमै अवस्थित एकातेरिना कला कोषको तत्वावधानमा १७ सेप्टेम्बर (२०१३) मा आयोजित उत्तरआधुनिक किंवा उत्तरसोभियत कलाप्रदर्शनीको उद्घाटन समारोहमा भाग लिने अवसर मलाई
प्राप्त भएको थियो ।
Tuesday, November 4, 2014
रुसमा नेपालविद्याको विकासमा अपूरणीय क्षति
प्राचीन नेपालको इतिहासका ज्ञाता
रुसी विद्वान् दिमित्री निकोलाएभिच लेल्युखिनको निधनबाट रुसमा नेपालविद्याको
निम्ति अपूरणीय क्षति पुग्न गएको छ । उनी रुसमा नेपाल र भारतका प्राचीन
शिलाभिलेखहरुका एक लब्धप्रतिष्ठ अनुसन्धानकर्ता थिए ।
Subscribe to:
Posts (Atom)