Showing posts with label नेपाल-रूस मैत्री. Show all posts
Showing posts with label नेपाल-रूस मैत्री. Show all posts

Friday, June 10, 2016

रूसी महाकवि पुश्किनको आवक्ष–प्रतिमा अवलोकन

आधुनिक रूसी साहित्यिक भाषाका प्रवर्तक मानिने विश्वविख्यात रूसी महाकवि अलेक्सान्द्र सेर्गेएभिच पुश्किनको २१७रौं जन्मजयन्तीको पावन अवसरमा मास्कोका प्रसिद्ध मूर्तिकार एवं चित्रकार ग्रिगोरी भिक्तोरोभिच पोतोत्स्कीको शिल्पशालामा पुगेर उनले रूसनेपाल सहयोग तथा मैत्री समाजको तर्फबाट काठमाडौंमा स्थापना गर्नका लागि भर्खरै निर्माण गरेको रूसी महाकविको आवक्ष कांस्यमूर्तिको दर्शन गर्ने सुअवसर जुटेको थियो ।

Monday, January 19, 2015

नेपालसँग सहयोग तथा मैत्री समाजको विशेष सम्मेलन

 मास्कोको वाह्य चक्रपथको छेवैमा रहेको नेपाली-भारतीय रेष्टुराँ 'तुन्दुर' को एक कक्षमा  
१७ जनवरी २०१५ (शनिवार) का दिन 
नेपालसँग सहयोग तथा मैत्री समाजको नामबाट पुनर्गठनको सन्दर्भमा 
विशेष सम्मेलन सुसम्पन्न भयो ।