बित्नै आँटेको सन् २०१९ रूसी
भाषामा नेपाल विषयक पुस्तक प्रकाशनको क्षेत्रमा निकै उपलब्धिमूलक रहेको छ ।
Sunday, December 29, 2019
Thursday, December 26, 2019
मस्कोमा स्वागत-सम्मान, पुस्तक लोकार्पण तथा मिलन समारोह
गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय
समन्वय परिषदको उपाध्यक्ष जस्तो गरिमामय पदमा रूसमा बसोवास गरिरहेको नेपाली समुदायका
प्रतिनिधि डा. बद्री केसी
निर्वाचित हुन सफल भएको उपलक्ष्यमा २२ डिसम्बर २०१९ (आइतवार) का दिन रूसको राजधानीस्थित नेपाली राजदूतावासको सभाकक्षमा आयोजित स्वागत-सम्मान
समारोह भव्यतापूर्वक सुसम्पन्न भयो
।
Wednesday, December 18, 2019
रूस लेखक संघ मस्को नगर संगठनको महाधिवेशन
रूसको राजधानीमा १६ डिसम्बर २०१९
(सोमवार) का दिन ‘मस्कभिच’ भनिने एक
सांस्कृतिक केन्द्रको विशाल सभाकक्षमा रूस लेखक संघ मस्को नगर संगठनको महाधिवेशन
सुसम्पन्न भएको थियो । त्यसमा मस्को नगर संगठनका हाल विद्यमान २४३९ सदस्यहरूमध्ये
१२३६ सदस्यहरूको समुपस्थिति रहेको थियो ।
Subscribe to:
Posts (Atom)