गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय
समन्वय परिषदको उपाध्यक्ष जस्तो गरिमामय पदमा रूसमा बसोवास गरिरहेको नेपाली समुदायका
प्रतिनिधि डा. बद्री केसी
निर्वाचित हुन सफल भएको उपलक्ष्यमा २२ डिसम्बर २०१९ (आइतवार) का दिन रूसको राजधानीस्थित नेपाली राजदूतावासको सभाकक्षमा आयोजित स्वागत-सम्मान
समारोह भव्यतापूर्वक सुसम्पन्न भयो
।