मास्कोमा भावी बौद्धविहार निर्माणस्थलमा १५ मेई २०१५ (शुक्रवार) दिन बौद्धमन्दिरको निर्माणार्थ शुभमुहूर्तमा एक समारोहबीच जग खन्ने कार्य सुसम्पन्न भएको छ ।
Saturday, May 30, 2015
Saturday, May 16, 2015
रुसी अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभलाई ७४-रौं शुभजन्मोत्सवको शुभेच्छा !
सन् २०१५ को १३ मेईका दिन नेपालका परम् मित्र रुसी अन्तरिक्षयात्री भ्लादिमिर अलेक्सान्द्रोभिच जानिबेकोभले जीवनको ७३ वसन्त पार गरी ७४–रौं वर्षमा प्रवेश गरेका छन् ।
Monday, May 11, 2015
मास्कोमा जर्मन फाशीवादउपर विजयको ७० वर्षको महोत्सव
एकाबिहानै वसन्तऋतुको उज्यालो झ्यालबाट कोठामा पस्नासाथै
ब्युँझेर बाहिर दृष्टि दिएँ । हिउँदभरि जाडोले कठ्यांग्रिएका रुखहरु हरिया
पातहरुको पहिरनमा सिंगारिएर उभिइरहेका थिए ।
महाभूकम्प पीडितोद्धारका लागि बुद्धजयन्तीको अवसरमा दीप प्रज्ज्वलन
हरेक वर्षझैं यस वर्ष पनि बुद्धजयन्तीका
दिन बिहानै मास्कोमा बसोवास गरिरहेका नेपालीहरु र तिनका रसियाली मित्रहरु पनि
मास्कोबाट ९० मिलोमिटर टाढा कालुगा अञ्चलमा निर्मित नेपाली घरको प्रांगणमा पुगेका
थिए ।
Subscribe to:
Posts (Atom)