Wednesday, March 7, 2018

रूसमा ‘लाल सेना’ शताब्दीको कथा- कृष्णप्रकाश श्रेष्ठ


मास्कोको मुटु क्रेमनिनको हाताभित्रै अवस्थित राजकीय क्रेमलिन प्रासादमा रूसमा लाल सेनाको स्थापना भएको एक शताब्दी पूरा हुने पूर्वसन्ध्यामा २२ फेब्रुअरी २०१८ (वृहस्पतिवार) का दिन विश्वप्रसिद्ध मोइसेएभ संगीत मण्डली र रूसी सेनाको अलेक्सान्द्रोभ संगीतमण्डलीको बाध्यवादनसहित भव्य सांकृतिक कार्यक्रम सुसम्पन्न भयो ।