रुसको राजधानी ग्रीष्मकालमा हराभरा पार्कभित्रै रहेको
महानगरी प्रतीत हुन्छ । नगरका राजमार्गहरुको अगलबगलमा रोपिएका रुखहरुको हरियालीलाई
विभिन्न स्थानमा बनाइएका क्यारीहरुमा रोपिएका
रङ्गीविरङ्गी फूलका बोटहरुले झन् मनमोहक
तुल्याइदिन्छन् ।
Friday, July 17, 2015
Thursday, June 4, 2015
मास्कोमा निर्माणाधीन बौद्धमन्दिरको जगमा बुद्धजयन्ती समारोह
रुस गणतन्त्रमा बसोवास गरिरहेका बौद्ध धर्माबलम्बीहरुले नेपालीहरुले भन्दा एक चन्द्रमासपछि मात्र २ जून २०१५ (मङ्गलवार) का दिन पूर्णिमा तिथिमा बुद्धजयन्ती मनाएका छन् । तिब्बती पात्रोअनुसार यस्तो अन्तर पर्न गएको प्रतीत हुन्छ ।
Saturday, May 30, 2015
मास्कोमा बौद्धविहार निर्माणको शुभारम्भ
मास्कोमा भावी बौद्धविहार निर्माणस्थलमा १५ मेई २०१५ (शुक्रवार) दिन बौद्धमन्दिरको निर्माणार्थ शुभमुहूर्तमा एक समारोहबीच जग खन्ने कार्य सुसम्पन्न भएको छ ।
Saturday, May 16, 2015
रुसी अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभलाई ७४-रौं शुभजन्मोत्सवको शुभेच्छा !
सन् २०१५ को १३ मेईका दिन नेपालका परम् मित्र रुसी अन्तरिक्षयात्री भ्लादिमिर अलेक्सान्द्रोभिच जानिबेकोभले जीवनको ७३ वसन्त पार गरी ७४–रौं वर्षमा प्रवेश गरेका छन् ।
Monday, May 11, 2015
मास्कोमा जर्मन फाशीवादउपर विजयको ७० वर्षको महोत्सव
एकाबिहानै वसन्तऋतुको उज्यालो झ्यालबाट कोठामा पस्नासाथै
ब्युँझेर बाहिर दृष्टि दिएँ । हिउँदभरि जाडोले कठ्यांग्रिएका रुखहरु हरिया
पातहरुको पहिरनमा सिंगारिएर उभिइरहेका थिए ।
महाभूकम्प पीडितोद्धारका लागि बुद्धजयन्तीको अवसरमा दीप प्रज्ज्वलन
हरेक वर्षझैं यस वर्ष पनि बुद्धजयन्तीका
दिन बिहानै मास्कोमा बसोवास गरिरहेका नेपालीहरु र तिनका रसियाली मित्रहरु पनि
मास्कोबाट ९० मिलोमिटर टाढा कालुगा अञ्चलमा निर्मित नेपाली घरको प्रांगणमा पुगेका
थिए ।
Friday, April 10, 2015
मास्कोमा नेपालविषयक वैज्ञानिक सेमिनार
मास्कोको
केन्द्रमा अवस्थित रुस विज्ञान प्रज्ञा–प्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थानमा भारतवर्ष अनुसन्धान केन्द्रको
अग्रसरतामा ६ अप्रिल २०१५ (सोमवार) आयोजना गरिएको नेपालविषयक एक वैज्ञानिक सेमिनार सुसम्पन्न
भयो ।
Subscribe to:
Posts (Atom)