वक्षस्थलमा भूमण्डलको अलङ्कार हो अत्युज्ज्वल यो !
पाभ्लो नेरुदा
आजभन्दा ठीक ६०
वर्षअघि सन् १९५४ को २६ अप्रिलका दिन तत्कालीन सोभियत संघको सर्वोच्च सोभियतले रसियाली संघ तथा
युक्रेन गणराज्यका सर्वोच्च सोभियतहरूको आकांक्षाअनुसार सोभियत सैनिक शिविर रहेको सेभास्तोपोलबाहेक क्रिमियालाई युक्रेन गणराज्यको मातहतमा प्रदान गर्ने निर्णय लिएको थियो ।