मास्कोस्थित रसियाली जनमैत्री
विश्वविद्यालयको इन्टरक्लबको प्रेक्षालयमा गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय
समन्वय परिषदको आठौं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।
Showing posts with label मास्को समाचार. Show all posts
Showing posts with label मास्को समाचार. Show all posts
Tuesday, September 5, 2017
Saturday, June 10, 2017
मास्को प्राच्यविद्या संस्थानमा नेपालीहरूको स्वागत
रसियाली विज्ञान
प्रज्ञा–प्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थानका निर्देशक, इतिहासशास्त्रका महाविद्यावारिधि, रूसमा बुद्धधर्म र
दर्शनका प्रकाण्ड विद्वान् भालेरी पाभ्लोभिच आन्द्रोसोभ तथा रूसका लागि नेपाली
राजदूत महामहिम ऋषिराम घिमिरेका बीच ७ जून २०१७ (बुधवार) का दिन भेट-परिचय तथा
अन्तरक्रिया कार्यक्रम सुसम्पन्न भएको छ ।
Tuesday, June 6, 2017
विश्वकै एक उत्कृष्ट पत्रकारिता शिक्षण केन्द्रको ६५–यौं वर्षान्त समारोह
विश्वप्रसिद्ध मास्को
राजकीय विश्वविद्यालयअन्तरगत पत्रकारिता विभाग संचालनको ७० वर्ष तथा पत्रकारिता
संकायको स्थापनाको ६५ वर्ष पूरा भएको सन्दर्भमा मास्कोको केन्द्रमा रहेको ऐतिहासिक
विश्वविद्यालय भवनमा भव्य समारोह सुसम्पन्न भएको छ ।
Tuesday, April 25, 2017
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग मास्कोमा अन्तरक्रिया
विश्वका
कम्युनिष्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मास्को आउनुभएका नेपाल
कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता, नेपालको संसद–व्यवस्थापिकाका सदस्य, नेपालका पूर्वप्रधानमन्त्री
माधवकुमार नेपालसँग रूसको राजधानी मास्कोस्थित नेपाली राजदूतावासमा २३ अप्रिल २०१७
(आइतवार) का दिन भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
Monday, March 14, 2016
हिउँदको ठिहि-याउने बरफ–पानीमा डुबुल्की र पौडी
मास्कोको
उत्तरी क्षेत्रमा रहेको ‘सेरेब्य्रान्नी बोर’ भनिने
रमणीय इलाकामा अवस्थित सानो तर गहिरो सरोबरमा जमिरहेको बरफको बाक्लो पत्र काटेर
वनाइएको २५ मिटर लामो पोखरीमा हिउँदको ठिहि-याउने
पानीमा पौडी खेल्ने हुनाले ‘जलसिंह’ (रूसी
भाषामा ‘मोर्ज’) भनिने पौडीबाजहरू र
अन्य हिमपौडीका प्रेमीहरूले समेत चिसो पानीमा डुबुल्की लगाएर यस वर्षको हिउँदलाई
बिदा गरेका थिए ।
Wednesday, January 6, 2016
मास्कोमा अन्तर्राष्ट्रिय नववर्ष २०१६ को झिलिमिली
रुसमा नयाँ वर्षले हाम्रो दशैंतिहारको सम्झना गराउँछ । तिहारमा झैं घरहरु रंगीचंगी बिजुलीबत्तीको मालाले झिलिमिली पारेर सिंगारिनुका साथै सहरका चोकहरु र ठूल्ठूला पसलहरुअगाडि समेत तलेसल्लाको बोट सिंगारेर राखिएको हुन्छ ।
Tuesday, December 29, 2015
रुसमा क्रिश्चियन भिक्षु फोती ‘गोलोस–२०१५’ गायन प्रतियोगिताका विजेता
रुसको
केन्द्रीय टेलिभिजनको प्रथम च्यानलद्वारा गतः ४ वर्षदेखि आयोजना गरिंदै आएको ‘गोलोस’ गायन प्रतियोनितामा यस वर्ष रुसी अर्थाडक्स
चर्चका इएरोमोनाख (क्रिश्चियन
भिक्षु) फोती (भिक्षुत्वमा दीक्षा प्राप्तिपछिको नाम) प्रथम घोषित गरिएका छन् ।
Thursday, December 17, 2015
मास्कोमा प्राच्य विद्याविषयक त्रिदिवसीय वैज्ञानिक सम्मेलन
सधैंझैं यस
वर्ष पनि प्रसिद्ध प्राज्ञ युरी रेरिख (निकोलाइ रेरिखका जेष्ठ पुत्र)
को स्मृतिमा प्राच्यविद्या संस्थानमा त्रिदिवसीय वैज्ञानिक सम्मेलनको आयोजना
गरिएको थियो ।
Saturday, December 5, 2015
मास्कोमा जनस्तरीय राजनीतिको भूमिकाबारे फोरम
रूसमा
विदेशका साथ मैत्री सम्बन्ध प्रवर्धनको उद्देश्यले सन् १९२५ मा गठित र हाल ‘रोस्सोत्रुद्नीचेस्तभो’ भनिने निकायको स्थापना भएको
९०–यौं वर्षान्त समारोहको सन्दर्भमा मास्कोमा ‘अन्तर्राष्ट्रिय मानविकी सहयोगको विकासमा जनस्तरीय राजनीतिको भूमिका’
भन्ने विषयमा अन्तर्राष्ट्रिय फोरम (२६-२७ नोभेम्बर २०१५) सम्पन्न भएको
छ ।
Monday, November 16, 2015
मास्कोमा नेपाल सम्बत् ११३६ को म्हपूजा र तिहार
मास्कोस्थित नेपाली राजदूतावासको प्राङ्गणमा नेपालीहरूको महान् चाड तिहार (दीपावली) मनाउन रूसमा रहेका नेपालीहरू भेला भएका थिए ।
Monday, November 2, 2015
दोस्रो विश्वयुद्धमा नेपालको भूमिकाबारे मास्कोमा समारोह
मास्कोको
केन्द्रबाट पश्चिमतिर सेतुन र फिल्का भनिने सा–साना खोल्साहरूको
बीचमा रहेको पोक्लोन्नाया गोरा भनिने ढिस्कोमा २० वर्षअघि सन् १९९५ मा अस्तित्वमा
आएको रमणीय विजयपार्कमा महान् देशभक्तिपूर्ण युद्धमा सोभियत संघका जनताको विजयको
स्मारकस्वरुप स्मृति–संग्रहालय रहेको छ ।
Monday, October 26, 2015
मास्कोमा विजया दशमीको टीका र दशैं भोज
नेपालीहरूको महान् राष्ट्रिय, सांस्कृतिक तथा
धार्मिक पावन पर्व बडादशैं – २०७२ को उपलक्ष्यमा मास्कोस्थित
नेपाली राजदूतावासमा विजयादशमी (२२ अक्टोबर २०१५, वृहस्पतिवार) का दिन टीका ग्रहण
तथा दशैं भोजको आयोजना गरिएको थियो ।
Sunday, October 4, 2015
रूसमा नेपाली महिला नेतृत्रयको स्वागत एवं अन्तरक्रिया कार्यक्रम
मास्कोमा बसोवास गरिरहेका नेपालीहरुले रुसको सांस्कृतिक
राजधानी सेन्ट–पिटर्सबर्गमा सुसम्पन्न भएको
युरेसियाली महिला सम्मेलनमा भाग लिन आएको
नेपाली महिला प्रमण्डलको हार्दिक स्वागत गरेका छन् ।
Subscribe to:
Posts (Atom)