विश्वको सर्वोच्च हिमश्रृंखलाको काखमा अवस्थित
नेपाल र ककेशिया पर्वतश्रृंखलाको काखमा अवस्थित दागेस्तानबीच समानता र विषमताको
तुलनात्मक अध्ययनका लागि मास्कोमा रुसी भाषामा प्रकाशित ‘ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक’ (मास्को-काठमाडौं,
२०१२) शीर्षकको सचित्र ग्रन्थबाट निकै सहयोग पुग्न सक्तछ ।
Sunday, April 27, 2014
Tuesday, April 22, 2014
सोभियत नेता ख्रुश्चेभसँग जम्काभेटको कथा
पछिल्लो समयमा रुसमा मात्र नभई
विश्वभरि नै क्रिमिया, युक्रेन (उक्राइना) र रुसको चर्चा–परिचर्चा
भइरहेको छ र यस परिप्रेक्ष्यमा बारम्बार ४३ वर्षअघि दिवंगत भइसकेका तत्कालीन
सोभियत नेता निकिता ख्रुश्चेभ (ई.सं. १८९४–१९७१) को पनि नाम लिइने गरिएको छ
। यस वर्ष उनको १२०–सौं जन्मजयन्ती पर्ने भएको
हुनाले उनको व्यक्तित्वप्रति (खास गरी रुसमा) यसरी ध्यान आकर्षित भएको होइन, बरु
उनले क्रिमिया प्रायःद्वीप नै उक्राइनालाई ‘उपहार’ दिएको
सन्दर्भमा उनको नाम लिने गरिएको छ ।
Wednesday, April 16, 2014
मास्कोमा नयाँ वर्ष २०७१ को रमाइलो सांस्कृतिक साँझ
बिक्रम सम्बत् २०७१ को शुभागमनको स्वागतार्थ
गैरआवासीय नेपाली संघ रुस तथा नेपाली छात्रसंघ, रसियाली जनमैत्री विश्वविद्यालयको तत्वावधानमा
रुसमा रहेका नेपालीहरुका विभिन्न संघसंस्थाहरु (रुस सीआईएस नेपालउद्योगवाणिज्य संघ, नेपालीनारी निकुञ्ज, नेपाल खेलकूदतथा संस्कृति समाज, विश्व नेपाली साहित्यमहासंघ रुस) को समेत
सक्रिय सहभागितामा १३ अप्रिल २०१४ (आइतवार) का दिन मास्कोमा भव्य समारोह र
सांस्कृतिक साँझ सुसम्पन्न भएको छ ।
Subscribe to:
Posts (Atom)