मास्कोको केन्द्रमा अवस्थित मास्को राजकीय मानविकी
विश्वविद्यालयको केन्द्रीय भवनस्थित सांस्कृतिक सभाकक्षमा युनेक्सोको निर्णयअनुसार
हरेक वर्ष वसन्तागमनका साथै विश्वभरि नै मनाइने कविता दिवसको सन्दर्भमा २१ मार्च
२०१७ (मङ्गलवार) का दिन भव्य समारोहको आयोजना गरिएको थियो ।
Monday, March 27, 2017
Wednesday, October 19, 2016
मास्कोमा बडाबशैंको जमरा र विजयादशमीको टीका समारोह
रूसको
राजधानीस्थित नेपाली राजदूतावासमा रूसवासी नेपालीहरूले उल्लासमय वातावरणमा
विजयादशमी–२०७३ को उत्सव मनाए ।
Friday, September 30, 2016
नेपालमा रूसी महाकवि पुश्किनको प्रतिमा र काव्यसङ्ग्रह विमोचन
रूस–नेपाल सहयोग तथा मैत्री समाजको
अग्रसरतामा रूसमा बसोवास गरिरहेका साहित्यानुरागी नेपालीहरूको समेत सक्रिय
सहभागितामा २५ सेप्टेम्बर २०१६ (आइतवार) का दिन नेपालको
राजधानीस्थित रूसी विज्ञान तथा संस्कृति केन्द्रको प्राङ्गणमा विश्वविख्यात रूसी
महाकवि अलेक्सान्द्र पुश्किनको प्रतिमा स्थापना गरियो ।
Sunday, July 31, 2016
नेपाल–रूस दौत्य सम्बन्ध स्थापनाको हीरक जयन्ती
रूस (सोभियत
संघ) र नेपालबीच दौत्य सम्बन्ध स्थापनाको ६०–यौं वर्षबन्धन (हीरक जयन्ती)
को सुखद सन्दर्भमा रूस–नेपाल सहयोग तथा मैत्री समाजको
तत्वावधानमा साहित्यिक तथा सांस्कृतिक कार्यक्रमसहित
विशेष समारोह सुसम्पन्न भएको छ ।
कविता प्रतियोगिता र वनभोज कार्यक्रमसहित भानुजयन्ती-२०३ सुसम्पन्न
हाम्रा
आदिकवि भानुभक्त आचार्थको २०३–औं
जन्मजयन्तीको उपलक्षमा २४ जुलाई २०१६ (आइतवार) का दिन मास्कोको
हरियालीपूर्ण रमणीय स्थल वनस्पतिउद्यान पार्कमा विश्व नेपाली साहित्य महासंघ रूस
शाखाको अधिवेशनमा नयाँ कार्यकारिणी समिति निर्वाचित गरिनुका साथै समारोह सम्पन्न भयो ।
Sunday, July 24, 2016
नेपाली र रूसी भाषामा प्रकाशित पुस्तकहरू
आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोहप्रति समर्पित पुस्तकहरू
(नेपाली र रूसी भाषामा काठमाडौंबाट प्रकाशित)
Monday, June 20, 2016
मास्कोमा नेपाली साहित्यकारद्वय ‘जय पृथ्वी – इभान मिनाएभ’ स्रष्टासम्मानबाट विभूषित
मास्कोस्थित
नेपाली राजदूतावासको सभाकक्षमा गैरआवासीय नेपाली संघ रूस तथा विश्व नेपाली साहित्य
महासंघ,
रूस शाखाको तत्वावधानमा नेपालबाट रूस भ्रमणमा आइरहनुभएका
साहित्यकारद्वय धनराज गिरी तथा अश्विनी कोइरालाको स्वागतार्थ साहित्यिक समारोहको
आयोजना गरिएको थियो ।
Subscribe to:
Posts (Atom)