Showing posts with label रूस-नेपाल सम्बन्ध. Show all posts
Showing posts with label रूस-नेपाल सम्बन्ध. Show all posts

Sunday, July 31, 2016

नेपाल–रूस दौत्य सम्बन्ध स्थापनाको हीरक जयन्ती

रूस (सोभियत संघ) र नेपालबीच दौत्य सम्बन्ध स्थापनाको ६०यौं वर्षबन्धन (हीरक जयन्ती) को सुखद सन्दर्भमा रूसनेपाल सहयोग तथा मैत्री समाजको तत्वावधानमा  साहित्यिक तथा सांस्कृतिक कार्यक्रमसहित विशेष समारोह सुसम्पन्न भएको छ ।