Showing posts with label साहित्यिक समाचार. Show all posts
Showing posts with label साहित्यिक समाचार. Show all posts

Sunday, July 31, 2016

कविता प्रतियोगिता र वनभोज कार्यक्रमसहित भानुजयन्ती-२०३ सुसम्पन्न

हाम्रा आदिकवि भानुभक्त आचार्थको २०३–औं  जन्मजयन्तीको उपलक्षमा २४ जुलाई २०१६ (आइतवार) का दिन मास्कोको हरियालीपूर्ण रमणीय स्थल वनस्पतिउद्यान पार्कमा विश्व नेपाली साहित्य महासंघ रूस शाखाको अधिवेशनमा नयाँ कार्यकारिणी समिति निर्वाचित गरिनुका साथै समारोह सम्पन्न भयो ।