Showing posts with label नेपालमा पुस्किन प्रतिमा. Show all posts
Showing posts with label नेपालमा पुस्किन प्रतिमा. Show all posts

Friday, September 30, 2016

नेपालमा रूसी महाकवि पुश्किनको प्रतिमा र काव्यसङ्ग्रह विमोचन

रूसनेपाल सहयोग तथा मैत्री समाजको अग्रसरतामा रूसमा बसोवास गरिरहेका साहित्यानुरागी नेपालीहरूको समेत सक्रिय सहभागितामा २५ सेप्टेम्बर २०१६ (आइतवार) का दिन  नेपालको राजधानीस्थित रूसी विज्ञान तथा संस्कृति केन्द्रको प्राङ्गणमा विश्वविख्यात रूसी महाकवि अलेक्सान्द्र पुश्किनको प्रतिमा स्थापना गरियो ।