हिन्दी फिल्मी जगत्का विश्वविख्यात चलचित्रकर्मी तथा चलचित्र-निर्देशक राज कपूरको नाम नसुन्ने त संसारमा विरलै मानिस होलान् ।
Saturday, January 25, 2020
Sunday, December 29, 2019
एक वर्षभित्र रूसी भाषामा नेपालबारे पाँच विषयका छ पुस्तक
बित्नै आँटेको सन् २०१९ रूसी
भाषामा नेपाल विषयक पुस्तक प्रकाशनको क्षेत्रमा निकै उपलब्धिमूलक रहेको छ ।
Thursday, December 26, 2019
मस्कोमा स्वागत-सम्मान, पुस्तक लोकार्पण तथा मिलन समारोह
गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय
समन्वय परिषदको उपाध्यक्ष जस्तो गरिमामय पदमा रूसमा बसोवास गरिरहेको नेपाली समुदायका
प्रतिनिधि डा. बद्री केसी
निर्वाचित हुन सफल भएको उपलक्ष्यमा २२ डिसम्बर २०१९ (आइतवार) का दिन रूसको राजधानीस्थित नेपाली राजदूतावासको सभाकक्षमा आयोजित स्वागत-सम्मान
समारोह भव्यतापूर्वक सुसम्पन्न भयो
।
Wednesday, December 18, 2019
रूस लेखक संघ मस्को नगर संगठनको महाधिवेशन
रूसको राजधानीमा १६ डिसम्बर २०१९
(सोमवार) का दिन ‘मस्कभिच’ भनिने एक
सांस्कृतिक केन्द्रको विशाल सभाकक्षमा रूस लेखक संघ मस्को नगर संगठनको महाधिवेशन
सुसम्पन्न भएको थियो । त्यसमा मस्को नगर संगठनका हाल विद्यमान २४३९ सदस्यहरूमध्ये
१२३६ सदस्यहरूको समुपस्थिति रहेको थियो ।
Thursday, July 25, 2019
रूसमा 'हिमालय तथा तिब्बत अनुसन्धाता संघ' गठन
यस सालको वसन्तागमनका साथै रूसको सांस्कृतिक राजधानी सेन्ट-पिर्टसबुर्गमा 'रसियाली
हिमालय तथा तिब्बत अनुसन्धाता संघ' ('Russian
Association of Researchers on Himalaya and Tibet') नामक रसियाली अनुसन्धानकर्ताहरूको
संगठन अस्तित्वमा आएको छ ।
Sunday, December 2, 2018
मास्कोमा रूस-नेपाल साहित्य सङ्गम सुसम्पन्न
रूसको राजधानीमा १ डिसेम्बर २०१८
शनिवारका दिन मास्कोको एक केन्द्रीय सडक बोल्साया निकित्स्कायामा अवस्थित
केन्द्रीय लेखक भवनमा विश्व नेपाली साहित्य महासंघ रूस शाखा तथा रूस लेखक संघ
मास्को नगर संगठनको संयुक्त आयोजनामा रूस-नेपाल काव्य संगम भव्यताका साथ
सुसम्पन्न भयो ।
Thursday, September 13, 2018
एउटा भरपर्दो सन्दर्भ सामग्री
‘नेपाल–रूस कूटनीतिक सम्बन्धको विकासक्रममा योगदान पु¥याउने
पात्र तथा घटनाहरूसँग सम्बन्धित दस्तावेजहरूलाई संगठित रूप दिएर यस ग्रन्थले उक्त
सम्बन्धको ऐतिहासिक पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । यो ग्रन्थ नेपाल–रूस द्विपक्षीय सम्बन्धका बारेमा चासो राख्ने जो कोहीका लागि एउटा भरपर्दो
सन्दर्भ सामग्री हुनेमा म विस्वस्त छु’ ।
Subscribe to:
Posts (Atom)