Showing posts with label नेपाली गतिविधि. Show all posts
Showing posts with label नेपाली गतिविधि. Show all posts

Thursday, July 30, 2015

मास्कोमा २०२–यौं भानुजयन्ती समारोहका पाँच बुँदा

मास्कोमा २०२–यौं भानुजयन्ती समारोहको विवरण
रूसको राजधानीमा रहेको रमणीय ओस्तान्किनो पार्कमा गतः १९ जुलाई २०१५ (आइतवार) दिन विश्वनेपाली साहित्य महासंघ रूस शाखाको तत्वावधानमा बनभोजसहित २०२यौं भानुजयन्ती समारोहसफलतापूर्वक सुसम्पन्न भएको छ ।