‘नेपाल–रूस कूटनीतिक सम्बन्धको विकासक्रममा योगदान पु¥याउने
पात्र तथा घटनाहरूसँग सम्बन्धित दस्तावेजहरूलाई संगठित रूप दिएर यस ग्रन्थले उक्त
सम्बन्धको ऐतिहासिक पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । यो ग्रन्थ नेपाल–रूस द्विपक्षीय सम्बन्धका बारेमा चासो राख्ने जो कोहीका लागि एउटा भरपर्दो
सन्दर्भ सामग्री हुनेमा म विस्वस्त छु’ ।
Thursday, September 13, 2018
Wednesday, March 7, 2018
रूसमा ‘लाल सेना’ शताब्दीको कथा- कृष्णप्रकाश श्रेष्ठ
मास्कोको
मुटु क्रेमनिनको हाताभित्रै अवस्थित राजकीय क्रेमलिन प्रासादमा रूसमा लाल सेनाको
स्थापना भएको एक शताब्दी पूरा हुने पूर्वसन्ध्यामा २२ फेब्रुअरी २०१८
(वृहस्पतिवार) का दिन विश्वप्रसिद्ध मोइसेएभ संगीत मण्डली र रूसी सेनाको
अलेक्सान्द्रोभ संगीतमण्डलीको बाध्यवादनसहित भव्य सांकृतिक कार्यक्रम सुसम्पन्न
भयो ।
Sunday, December 17, 2017
रूसको राजधानीमा सम्मान र शुभकामना समारोह सुसम्पन्न
रूसको
राजधानीस्थित नेपाली राजदूतावासको प्रांगणमा नेपाली र रूसी भाषामा कविता पाठ, नेपाली गीत र नृत्यधूनको सुमधुर गुञ्वनसहित मनोरम र उल्लासमय वातावरणमा
गैरआवासीय नेपाली संघ रूस तथा मास्कोस्थित नेपाली राजदूतावासको तत्वावधानमा आयोजित
सम्मान तथा शुभकामना समारोह भव्यताका साथ सुसम्पन्न भएको छ ।
Tuesday, November 14, 2017
हिमालयको सम्पदा : सांस्कृतिक कलाकृतिहरूको प्रदर्शनी
मास्कोको केन्द्रमा
अवस्थित राजकीय प्राच्यकला संग्रहालयमा ७ सेप्हटेम्बर २०१७ का दिन हिमालय क्षेत्रका देशहरू (नेपाल, भुटान, भारत) का सांस्कृतिक कलाकृतिहरूको प्रदर्शनीको समुद्घाटन सुसम्पन्न
भयो ।
Monday, November 13, 2017
В Музее народов Востока: выставка «Сокровица Гималаев»
В Музее народов Востока в Москве
открылась выставка «Сокровица Гималаев» (7-28 сентября 2017 г.).
Friday, November 3, 2017
रूसको राजधानीमा संबोधी बौद्धस्तुपको प्राणप्रतिष्ठा र समुद्घाटन
रूसको राजधानीको उत्तरी क्षेत्रमा
पर्ने ओत्राद्नोए इलाकामा खोल्सोसहितको रमणीय पार्ककै छेउमा रूसी चर्च र मुस्लिम
मस्जिद समेत रहेको ठाउँमा १६ सेप्टेम्बर २०१७ (शनिश्चरवार) का दिन मास्को बौद्ध
समाजको अग्रसरतामा निर्मित संबोधी बौद्धस्तुपको प्राणप्रतिष्ठा र समुद्घाटन समारोह
सुसम्पन्न भएको छ ।
Wednesday, November 1, 2017
रूसी भाषामा ‘नेपाली कविता कुञ्ज’ को लोकार्पण
विश्व नेपाली साहित्य महासंघ, नेपाल रूस साहित्य समाज तथा रूसी विज्ञान तथा संस्कृति
केन्द्रको संयुक्त आयोजनामा १३ अक्टोबर
२०१७ (शुक्रवार) का दिन काठमाडौंमा रूसी भाषामा प्रकाशित ‘नेपाली कविता कुञ्ज’ को विमोचन कार्यक्रम सुसम्पन्न भयो ।
Subscribe to:
Posts (Atom)