Tuesday, November 14, 2017

हिमालयको सम्पदा : सांस्कृतिक कलाकृतिहरूको प्रदर्शनी

मास्कोको केन्द्रमा अवस्थित राजकीय प्राच्यकला संग्रहालयमा ७ सेप्हटेम्बर २०१७ का दिन हिमालय क्षेत्रका देशहरू (नेपाल, भुटान, भारत) का सांस्कृतिक कलाकृतिहरूको प्रदर्शनीको समुद्घाटन सुसम्पन्न भयो ।

Monday, November 13, 2017

В Музее народов Востока: выставка «Сокровица Гималаев»

В Музее народов Востока в Москве открылась выставка «Сокровица Гималаев» (7-28 сентября 2017 г.).  

Friday, November 3, 2017

रूसको राजधानीमा संबोधी बौद्धस्तुपको प्राणप्रतिष्ठा र समुद्घाटन

रूसको राजधानीको उत्तरी क्षेत्रमा पर्ने ओत्राद्नोए इलाकामा खोल्सोसहितको रमणीय पार्ककै छेउमा रूसी चर्च र मुस्लिम मस्जिद समेत रहेको ठाउँमा १६ सेप्टेम्बर २०१७ (शनिश्चरवार) का दिन मास्को बौद्ध समाजको अग्रसरतामा निर्मित संबोधी बौद्धस्तुपको प्राणप्रतिष्ठा र समुद्घाटन समारोह सुसम्पन्न भएको छ ।

Wednesday, November 1, 2017

रूसी भाषामा ‘नेपाली कविता कुञ्ज’ को लोकार्पण

विश्व नेपाली साहित्य महासंघ, नेपाल रूस साहित्य समाज तथा रूसी विज्ञान तथा संस्कृति केन्द्रको संयुक्त आयोजनामा  १३ अक्टोबर २०१७ (शुक्रवार) का दिन काठमाडौंमा रूसी भाषामा प्रकाशित नेपाली कविता कुञ्ज’ को विमोचन कार्यक्रम सुसम्पन्न भयो ।