Tuesday, September 5, 2017

मास्कोमा गैरआवासीय नेपाली संघ रूसको आठौं राष्ट्रिय अधिवेशन

मास्कोस्थित रसियाली जनमैत्री विश्वविद्यालयको इन्टरक्लबको प्रेक्षालयमा गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदको आठौं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।