Tuesday, April 25, 2017

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग मास्कोमा अन्तरक्रिया

विश्वका कम्युनिष्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मास्को आउनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता, नेपालको संसदव्यवस्थापिकाका सदस्य, नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग रूसको राजधानी मास्कोस्थित नेपाली राजदूतावासमा २३ अप्रिल २०१७ (आइतवार) का दिन भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।