रूस–नेपाल सहयोग तथा मैत्री समाजको
अग्रसरतामा रूसमा बसोवास गरिरहेका साहित्यानुरागी नेपालीहरूको समेत सक्रिय
सहभागितामा २५ सेप्टेम्बर २०१६ (आइतवार) का दिन नेपालको
राजधानीस्थित रूसी विज्ञान तथा संस्कृति केन्द्रको प्राङ्गणमा विश्वविख्यात रूसी
महाकवि अलेक्सान्द्र पुश्किनको प्रतिमा स्थापना गरियो ।