थानकोट (शोणितपुर) इमाखेल (शुरूमा शोणितपुर विनायक विद्याश्रमको नामले स्थापित
भई हाल मङ्गलोदय माध्यमिक विद्यालय रहेको) चहुरको पुछारमा इन्द्रविनायकको सानो
मन्दिर रहेको छ ।त्यसको प्रादुर्भावको सम्बन्धमा प्रचलित किम्बदन्तीको छन्दोबद्ध
वर्णन यहाँ प्रस्तुत गरिन्छ ।